Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

Ear Infection

कान मानव शरीरको एक संवेदनशील अंग हो । कानलाई ३ भागमा विभाजन गरिन्छ । बाहिरि, मध्य र भित्रि कान । बाहिरी र मध्यकानले ध्वनिलाई भित्रि कानसम्म प्रवाह गर्दछ । भित्रि कानले सो ध्वनीलाई प्राप्त गरि तंत्रिका (nerves) माध्यमबाट मस्तिष्क भित्रको श्रवण केन्द्रसम्म पुर्याउँछ जहाँ आवाज भनि व्याख्या हुन्छ । त्यसैगरी, भित्रि कानले शरिरलाई आयाममा सन्तुलन […]