Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

Ear Infection

कान मानव शरीरको एक संवेदनशील अंग हो । कानलाई ३ भागमा विभाजन गरिन्छ । बाहिरि, मध्य र भित्रि कान । बाहिरी र मध्यकानले ध्वनिलाई भित्रि कानसम्म प्रवाह गर्दछ । भित्रि कानले सो ध्वनीलाई प्राप्त गरि तंत्रिका (nerves) माध्यमबाट मस्तिष्क भित्रको श्रवण केन्द्रसम्म पुर्याउँछ जहाँ आवाज भनि व्याख्या हुन्छ । त्यसैगरी, भित्रि कानले शरिरलाई आयाममा सन्तुलन […]

NOSE ALLERGY

ALLERGIC RHINITIS नाकको एलर्जी कारण, लक्षण, र उपचार ENT Healthcare नाकको एलर्जी अर्थात Allergic Rhinitis, एक सामान्य अवस्था हो जसले विश्वव्यापी लाखौं मानिसहरूलाई असर गरेको छ। यसको व्यापकताको बावजुद, धेरै व्यक्तिहरूले एलर्जीक राइनाइटिस के हो, यसको कारण के हो, वा यसलाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ भनेर पूर्ण रूपमा नबुझेको अवस्था देखिएको छ। यो […]

Ear Infection in Monsoon

ENT Healthcare Ear infection in Monsoon season. मनसुनको मौसममा गर्मीबाट राहत मिल्ने भए पनि यो समय विभिन्न स्वास्थ्य समस्याहरूको वृद्धि ल्याउँछ, विशेष गरी कानको संक्रमणमा।मनसुनको समयमा कानमा संक्रमण हुने सम्भावना हुन्छ र त्यो माथि विगतमा कानमा संक्रमण भएका वा कानको जालीमा प्वाल वा छेड् भएका विरामीहरुमा संक्रमणको पुनरावृत्ति हुने सम्भावना अझै बढी हुन्छ। किन मनसुनमा […]

eardrum perforation

Dr Rajan Govinda Mulmi Eardrum Perforation छिद्रित वा फुटेको जाली भनेको, बाहिरी कान र मध्य कान छुट्याउने पातलो तन्तु (tympanic membrane)मा भएको प्वाल वा छेड् भनि बुझिन्छ। बाहिरी कान हुदै आउने ध्वनि तरंगले कानको जाली कम्पन गराउँछ र आवाजलाई मध्य कान हुदै भित्रि कानसम्म प्रबाह गर्दछ।  कानको जाली नाजुक हुन्छ र प्रायः मध्य कानको संक्रमण(otitis […]

HEARING LOSS श्रवण ह्रास

Anjali Sah Audiologist & Speech Pathologist हाम्रो श्रवण प्रणालीमा बाहिरी कान, मध्य कान, भित्री कान र ध्वनिक तंत्रिका हुन्छन्। जब यी मध्ये कुनै एक भागले सहि तरिकाले काम गर्दैन, श्रवण ह्रास हुन्छ। श्रवण हानि हल्का (mild) देखि गहिरो (profound) सम्म हुनसक्छ।  श्रवण ह्रास चार प्रकारका हुन्छन्: १. Sensoroneural २. Conductive ३. Mixed (Sensoroneural + Conductive) […]

TINNITUS कान कराउने समस्या !

Ringing in the ear.Tinnitus is the perception of sound for which there is no identifiable sound source. The sound may be perceived as a ringing, buzzing, whistling or as a generally unpleasant sound.There are two major types of Tinnitus: Primary tinnitus, in which the cause is not known but may involve physiologic and genetic mechanisms, […]