Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

किन मनसुनमा कानको संक्रमण बढ्छ ?

मनसुनको मौसममा गर्मीबाट राहत मिल्ने भए पनि यो समय विभिन्न स्वास्थ्य समस्याहरूको वृद्धि ल्याउँछ, विशेष गरी कानको संक्रमणमा।मनसुनको समयमा कानमा संक्रमण हुने सम्भावना हुन्छ र त्यो माथि विगतमा कानमा संक्रमण भएका वा कानको जालीमा प्वाल वा छेड् भएका विरामीहरुमा संक्रमणको पुनरावृत्ति हुने सम्भावना अझै बढी हुन्छ। किन मनसुनमा कानको संक्रमण बढ्छ? उच्च आर्द्रता र ओसिलोपन […]

कानको जालीमा प्वाल/छेड्

Dr Rajan Govinda Mulmi छिद्रित वा फुटेको जाली भनेको, बाहिरी कान र मध्य कान छुट्याउने पातलो तन्तु (tympanic membrane)मा भएको प्वाल वा छेड् भनि बुझिन्छ। बाहिरी कान हुदै आउने ध्वनि तरंगले कानको जाली कम्पन गराउँछ र आवाजलाई मध्य कान हुदै भित्रि कानसम्म प्रबाह गर्दछ।    कानको जाली नाजुक हुन्छ र प्रायः मध्य कान (otitis media) […]

कानको संक्रमण, के हो, कसरी उपचार गर्ने ?

Dr J P Pradhananga कान मानव शरीरको एक संवेदनशील अंग हो । कानलाई ३ भागमा विभाजन गरिन्छ। बाहिरि, मध्य र भित्रि कान । बाहिरी र मध्यकानले ध्वनिलाई भित्रि कानसम्म प्रवाह गर्दछ । भित्रि कानले सो ध्वनीलाई प्राप्त गरि तंत्रिका (nerves) माध्यमबाट मस्तिष्क भित्रको श्रवण केन्द्रसम्म पुर्याउँछ जहाँ आवाज भनि व्याख्या हुन्छ । त्यसैगरी, भित्रि कानले […]

HEARING LOSS श्रवण ह्रास

Anjali Sah Audiologist & Speech Pathologist हाम्रो श्रवण प्रणालीमा बाहिरी कान, मध्य कान, भित्री कान र ध्वनिक तंत्रिका हुन्छन्। जब यी मध्ये कुनै एक भागले सहि तरिकाले काम गर्दैन, श्रवण ह्रास हुन्छ। श्रवण हानि हल्का (mild) देखि गहिरो (profound) सम्म हुनसक्छ।  श्रवण ह्रास चार प्रकारका हुन्छन्: १. Sensoroneural २. Conductive ३. Mixed (Sensoroneural + Conductive) […]

TINNITUS कान कराउने समस्या !

Ringing in the ear.Tinnitus is the perception of sound for which there is no identifiable sound source. The sound may be perceived as a ringing, buzzing, whistling or as a generally unpleasant sound.There are two major types of Tinnitus: Primary tinnitus, in which the cause is not known but may involve physiologic and genetic mechanisms, […]