HEARING LOSS श्रवण ह्रास
Anjali Sah Audiologist & Speech Pathologist हाम्रो श्रवण प्रणालीमा बाहिरी कान, मध्य कान, भित्री कान र ध्वनिक तंत्रिका हुन्छन्। जब यी मध्ये कुनै एक भागले सहि तरिकाले काम गर्दैन, श्रवण ह्रास हुन्छ। श्रवण हानि हल्का (mild) देखि गहिरो (profound) सम्म हुनसक्छ। श्रवण ह्रास चार प्रकारका हुन्छन्: १. Sensoroneural २. Conductive ३. Mixed (Sensoroneural + Conductive) […]